भदौ १६ । भारतमा थप ४३ हजार ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २८ लाख १० हजार ८९२ पुगेको छ।
यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८५ हजार ५१६ जना संक्रिय संक्रमित छन्। यस्तै त्यहाँ एकैदिन ४६२ संक्रमितको मृत्यु भएको छ। पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५४ पुगेको छ।
Facebook Comments


























