भदौ १३ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।
साताको पहिलो दिन आइतबार तेजावी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























