काठमाडौं, जेठ २७ । कुनै समयमा गुण्डा नाइके भनेर चिनिएका तथा अहिलेका गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङका भाई कोर्तो गुरुङ यतिबेला प्रहरी हिरासतमा छन्। महानगरीय प्रहरी परिसर ललितलपुरका अनुसार उनलाई गत जेठ १६ गते लागुऔषधसहित पक्राउ गरिएको छ।
उनीसँगै आफूलाई जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ र अमृता खड्का पनि पक्राउ परेका थिए। परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार कोर्तो एक ग्रामकै १२ देखि १४ हजार वा सो भन्दा बढीमा कारोबार हुने ४१ ग्राम आइस नामक लागुऔषधसहित पक्राउ परेका हुन्।अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







