जेठ १७ । विवेकशील पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको कोरोना रिपोर्ट नेगेटभि आएको छ। कोरोना संक्रमण भएपछि जटिल अवस्थामा उपचार गराइरहेका थापाको रिपोर्ट हिजो नेगेटिभ आएको हो । उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार जारी छ।
चिकित्सकहरुले उनको स्वास्थ्य अवस्थामा कुनै उल्लेख्य परिवर्तन नभएको जनाएका छन्। थापाको अवस्था अत्यन्त जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको हो।
Facebook Comments


























