जेठ १५ । सरकारले सुरक्षाकर्मीको रासन भत्ता बढाएको छ। देशमा शान्ति, सुरक्षा कायम गर्ने काममा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढाउने बजेटमा उल्लेख छ।
Facebook Comments
प्रतिनिधिमुलक तस्बिर