जेठ १५ । सरकारी कर्मचारीको तलब बढेको छ। आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको हो। यो तलब साउन १ गतेदेखि लागू हुनेछ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.