जेठ १५ । आउँदो आर्थिक वर्षका लागि खानेपानी तथा सरसफाइका क्षेत्रमा ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। तीन वर्षभित्र याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाएर दैनिक ३४ करोड लिटर पानी काठमाण्डौ ल्याइने बजेटमा उल्लेख छ।
यस्तै मेलम्चीको पानी थप डेढ लाख परिवारमा पुर्याउन काम गरिने बजेटमा उल्लेख छ।
Facebook Comments


























