जेठ १२ । भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिमन्द बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका छन्। प्रजातान्त्रिक प्रक्रियाद्वारा नेपालीले नै समस्याको समाधान गर्ने विषय भएको उनको टिप्पणी थियो।
Facebook Comments

























