जेठ ६ । भारतमा ‘ताउ-ते’ आँधीका कारण कम्तीमा ९० जनाको मृत्यु भएको छ। आँधीले सबैभन्दा बढी पश्चिम दक्षिणका राज्यहरूलाई धेरै असर गरेको छ।
सोमबार गुजरातमा जमिनमा आइपुगेको आँधीले मच्चाएको बितन्डामा कम्तीमा ९० जनाको मृत्यु भएको र कैयौं मानिसहरू बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
आँधीसँगै विभिन्न स्थानमा भारी वर्षा भएको छ। समुद्रमा ८ मिटरसम्म अग्ला छाल आएको छ भने वर्षा र हुरीले सडकमा रूख ढाल्दा यातायात सेवा तथा विद्युत अवरूद्ध भएको छ। भारतीय मौसमविद्हरूका अनुसार बुधबारदेखि ताउ-तेको प्रभाव कम हुँदै गएको छ। एजेन्सी
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







