जेठ ६ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। हिजोको तुलनामा आज सुन तोलामा ४०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कामय भएको छ। त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार २०० रुपैयाँ कायम भएको छ। बुधबार सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। तोलामा १० रुपैयाँ घटेको चाँदी आज प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







