जेठ ६ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २८ पैसा र बिक्रीदर १६६ रुपैयाँ १३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

Facebook Comments


























