बैशाख ३१ । न्युजिल्याण्ड क्रिकेटले सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको छ। न्युजिल्याण्डले सन् २०२०/२१ को लागि सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने २० खेलाडीको सूची सार्वजनिक गरेको हो।
न्युजिल्याण्डले सार्वजनिक गरेको सूची अनुसार २ खेलाडीले पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्ट पाएका छन्। पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्ट पाउनेमा ग्लेन फिलिप्स र जोसेप मिचेल रहेका छन्। सेन्ट्रल कन्ट्रयाक्टको अवधि एक वर्षको रहेको छ। एजेन्सी
Facebook Comments


























