बैशाख ३० । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षा अध्ययनका लागि शुल्क निर्धारण गरेको छ। यस वर्ष पनि आयोगले गत वर्ष निर्धारण गरिएको शुल्कलाई नै मान्यता दिएको छ।
गत माघ ९ गते बसेको आयोगको बैठकले पुरानै शुल्कलाई निरन्तरता दिने निर्णय गरेअनुसार सूचना प्रकाशित गरेको हो। निर्धारित शुल्कअनुसार उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार दुई सय ५०, उपत्यका बाहिर ४४ लाख ३६ हजार तोकिएको छ।
यस्तो छ सूची

Facebook Comments


























