बैशाख २७ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन आग्रह गरेको छ। सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै जनमोर्चाकी सांसद दुर्गा पौडेलले यस्तो आह्वान गरेकी हुन्।
ुसामुहिक फाइदाका लागि लागि परौँ। आगामी पिँडीलाई यसले धेरै ठूलो फाइदा गर्छ, जुन सरकारले जति राम्रो काम गर्छ त्यो इतिहासले हेर्छ, त्यो समय मुल्यांकन गर्ने समय होइन, आजको संसद् अन्तिम संसद् हो भन्ने कुरा आएको छ, यसबारे प्रष्ट पारिदिन म आग्रह गर्न चहान्छ, अहिले सम्भावित दुर्घटना रोक्नुपर्छ, दूरगामी दृष्टिकोण राखौँु, उनले भनिन्।
Facebook Comments


























