बैशाख २४ । स्पेनिस टेनिस खेलाडी राफायल नाडाल र जापानिज खेलाडी नाओमी ओसाकाले लाउरेउस स्पोर्ट्स अवार्ड प्राप्त गरेका छन्।
पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी बन्दै नाडालले ‘वर्ल्ड स्पोर्ट्सम्यान अफ दि इयर’ अवार्ड जितेका हुन्। सन् २०२० मा नाडालले फ्रेन्च ओपन जित्दै सर्वाधिक धेरै ग्राण्डस्लाम विजेता रोजर फेडेररको कीर्तिमानीसँग बराबरी गरेका थिए।
ओसाका ‘वर्ल्ड स्पोर्ट्सवुमन अफ दि इयर’ घोषित भईन। ओसाकाले गत वर्ष युएस ओपन जितेकी थिइन्। यस्तै जर्मन क्लब बायर्न म्युनिखले ुवर्ल्ड टिम अफ दि इयरु अवार्ड प्राप्त गरेको छ। स्पोर्टिङ इन्स्पिरेसन अवार्ड लिभरपुलका मोहमद सलाहले जितेका छन्। एथ्लेट एड्भोकेट अफ डी इयर अवार्ड लुइस ह्यामिल्टनले प्राप्त गरेका छन्। एजेन्सी
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











