बैशाख २३ । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ।
बुधबार भएको खेलमा पोखरा थण्डर्सलाई १-० ले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे।
Facebook Comments


























