चितवन, बैशाख २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्।
योसँगै निको हुनेको सङ्ख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको मन्त्रालयले जनाएको छ।
Facebook Comments

























