चितवन, बैशाख २० । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ।
Facebook Comments

























