चितवन, बैशाख १८ । माडी नगरपालिका–५ राधापुरमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुरेश दराईको एक वर्षीय छोरा सुसन दराई रहेका छन्। इलाका प्रहरी कार्यालय माडीका अनुसार आफ्नै घर सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको हो।
Facebook Comments


























