काठमाडौं, बैशाख १५ । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका एक सय २० अभियुक्तको मुद्दा फिर्ता लिएको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिए।
जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले यो निर्णय गरेको जानकारी दिइएको छ।
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








