बैशाख १५ । भारतको आसाममा भूकम्प आएको छ। आसाम आसापसा केन्द्रविन्दु भएर बिहान ७ः५१ मा भूकम्प आएको हो। भूकम्पले नेपालका पूर्वी क्षेत्र झापालगायतका क्षेत्रमा पनि धक्का महसुस गरिएको स्थानीयले जनाएका छ। भारतको नेसनल सेन्टर अप सेस्मोलोजीले ६.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। आसामका स्थानीयले भूकम्प ८ बजे गएको जनाएका छन्।
आजै मध्यराति काठमाडौंको कलंकी केन्द्र बनाएर मंगलवार राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टरको भूकम्प गएको थियो।
Facebook Comments


























