बैशाख १५ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८० पैसा र बिक्रीदर १६६ रुपैयाँ ६४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

Facebook Comments


























