बैशाख ११ । नेपाली पप गायक नितेशजंग कुँवरले संगीत यात्राबाट बिदा लिने भएका छन्। छुट्टै गायन शैली प्रस्तुती दिएर युवापुस्ता माझ चर्चित बनेका कुँवरले सामाजिक संजालमा स्टाटस लेख्दै आफू नेपाली सांगीतिक क्षेत्रको निष्कर्षमा पुगेको बताएका छन्।
‘प्यारा साथीहरू, मलाई विश्वास छ कि मेरो नेपाली संगीत यात्रा निष्कर्षमा पुगेको छु, उनी लेख्छन्, ‘म तपाइहरू सबैलाई धन्यवाद दिन चाहन्छु। स्वस्थ रहनुहोस् र नम्र हुनुहोस्।’
Facebook Comments

























