चैत्र २७ । आजदेखि इण्डियन प्रिमियर लिग फुटबल सुरु हुँदैछ। पहिलो खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोर भिड्दैछन्। खेल चेन्नेईमा राति पौने ८ बजेपछि सुरु हुनेछ।
गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन्। रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरबीच उद्धाटन खेल हुनेछ।
Facebook Comments


























