चितवन, चैत्र ११ । पूर्वी चितवनको खैरहनी नगरपालिका स्थित नमुना पेट्रोल पम्प अगाडि बोलेरो गाडी दुर्घटना भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ च ५०१५ नम्बरको बोलेरो पोलमा ठोक्किदाँ दुर्घटना भएको हो। थप विवरण आउन बाँकि छ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.
Notify me of follow-up comments by email.
Notify me of new posts by email.