काठमाडौं, फागुन २१ । आज नेकपा प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जाने भएको छ। संसदीय दलको बैठकपछि उपस्थित सांसदको हस्ताक्षर लिएर आज १ बजे प्रचण्ड–नेपाल समूहका नेताहरू आयोग जान लागेका हुन्।
दुई समूहमा विभाजित नेकपाका दुवै समूहले अधिकारिकता दाबी गरे पनि आयोगले कुनै निर्णय दिएको छैन।
Facebook Comments


























