सर्लाही, फागुन २० । सर्लाहीमा अवैध गाँजासहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–३ का २८ वर्षीय रामआश्रय यादव र १९ वर्षीय चन्दन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।
प्रहरीले लालबन्दी नगरपालिका–१३ पानीटंकी स्थित लखनदेही खोलामा जाँच गर्दा यादवलाई पाँच किलो गाँजा र महतोलाई किलो गाँजासहित नियन्त्रणमा लिएको हो।
Facebook Comments


























