फागुन १७ । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस सेसनमा नेप्से १३.९४ अंकले बढेर २४ सय ८८.३३ को विन्दुमा पुगेको छ। यस सेसनमा नेप्सेमा ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, यस सेसनमा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको शेयर मूल्य घटेको छ।
Facebook Comments


























