फागुन १६ । आयरल्याण्डका अलराउण्डर पउल स्ट्रर्लिङले ‘मेन्स प्लेयर अफ दि इयर’ अवार्ड प्राप्त गरेका छन्। आयरल्याण्ड क्रिकेटले प्रदान गर्ने अवार्डमा स्ट्रर्लिङ पुरुषतर्फ वर्ष खेलाडी बनेका हुन्।
यस्तै ३० वर्षीय स्ट्रर्लिङले ‘मेन्स प्लेयर अफ डिकेड’ अवार्ड समेत प्राप्त गरेका छन्। महिलातर्फको प्लेयर अफ दि इयर अवार्ड सिमि सिंहले प्राप्त गरिन्।प्लेयर अफ डिकेड अवार्ड किम गार्थले जितेकी छिन्। एजेन्सी
Facebook Comments


























