फागुन ८ । इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले आत्मघाती गोलको मद्दतमा लिड्स युनाइटेडलाई पराजित गरेको छ। शुक्रबार राति भएको खेमला वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो।
लीड्सका मेस्लिएरले ६४औँ मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जितका लागि पर्याप्त भयो। जितसँगै २५ खेलबाट ३३ अंकसहित वुल्भ्स ११औँ स्थानमा उक्लिएको छ। ३२ अंक रहेको लीड्स १२औँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























