माघ २८ । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ। मंगलबार राति भएको खेलमा वेष्टह्याम युनाइेटडलाई १–० ले पराजित गर्दै युनाइटेडले क्वाटरफाइनलमा स्थान सुरक्षित बनाएको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा ९७औँ मिनेटमा स्कट म्याकटोमिनीले निर्णायक गोल गरे।
Facebook Comments

























