माघ २६ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिड्स युनाईटेड र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदैछ। लिड्सले घरेलु मैदानमा क्रिस्टलको सामना गर्नेछ। दुईबीचको खेल राति पौने २ बजे सुरु हुनेछ।
घरेलु मैदानमा लिड्स सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। लिड्स क्रिस्टललाई हराएर अबका तालिका सुधार गर्न चाहन्छ। लिड्स २१ खेलमा २९ अंक जोडेर ११ औं स्थानमा रहेको छ। क्रिस्टल पनि घरेलु टोलीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ। क्रिस्टल २२ खेलमा २९ अंक जोडेर १३ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























