काठमाडौं, माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधवार दिउँसो आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ। दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
रिजालले सामाजिक सञ्जाल ट्विटरमार्फत पत्रकार सम्मेलनमा सहभागी हुन आमन्त्रण समेत गरेका छन्।
Facebook Comments


























