माघ १८ । यश स्टारर साउथ इण्डियन फिल्म केजीएफ च्याप्टर-२ को रिलीज डेट सार्वजनिक भएको छ। शुक्रवार एक पोस्ट जारी गर्दै मेकर्सले फिल्म १६ जुलाई २०२१ मा रिलीज हुने बताएका छन्।
प्रशानत निलको निर्देशनमा बनेको यो फिल्ममा यश बाहेक सञ्जय दत्त, रवीना टण्डन, निधि शेट्टी, प्रकाश राज र मालविका अविनाशको महत्वपूर्ण रोल रहेको छ। एजेन्सी
Facebook Comments


























