काठमाडौं, माघ १८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट शुक्रबार राति प्रहरीले स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ १ हजार ५ सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १४ कलंकी बस्ने २८ वर्षीय आशिष खाती क्षेत्री रहेको प्रहरीले जनाएको हो।
Facebook Comments


























