चितवन, माघ १५ । नेपालमा कोरोना भाइरसका आज २ सय १३ जना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज २९६ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ६५ हजार ३ सय ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
Facebook Comments


























