काठमाडौं, माघ ५ । नेपाल राष्ट्र बैंकको प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ। यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४० रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ६० पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८३ पैसा र बिक्रीददर ९० रुपैयाँ २९ पैसा रहेको छ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ भने मलेसिय रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ८९ पैसा र बिक्रीदर २९ रुपैयाँ ०४ पैसा रहेको छ।
विस्तृत हेर्नुस् तालिकामा

Facebook Comments


























