काठमाडौं, माघ २ । भारतमा उपचार गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीतालाई काठमाडौँ ल्याइएको छ। उनलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको हो।
उनको स्वास्थ्यमा केही सुधार आएको बताइए पनि प्रचण्ड सचिवालयले सीताको स्वास्थ्यका बारेमा केही खुलाएको छैन। भारतको मुम्मईमा उपचार गर्न प्रचण्ड पत्नी सीतालाई लिएर गएका थिए। त्यहाँ उनको सर्जरी गरिएको बताइएको छ।
Facebook Comments


























