काठमाडौं, पुस २३ । नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ एकको खरिदर ११६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११७ रुपैयाँ २७ पैसा रहेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
विस्तृत हेर्नुस् तालिकामा

Facebook Comments


























