चितवन, पुस १७ । रत्ननगर-१० कैलाश टोल निवासी सामाजिक व्यतित्व अर्जुन आचार्यको बुबा निलकण्ठ आचार्य र आमा राधादेवी आचार्यले गायत्री हरिहर मन्दिरमा नगद रु.५० हजार २ सय ५० सहयोग गरेका छन्।
स्व.पिता हरिदत्त आचार्य, माता स्व.जमुना आचार्य तथा छोरी स्व.मन्जु आचार्य रेग्मीको स्मृतिमा मन्दिरलाई सहयोग गरेको सामाजिक अभियन्ता ज्ञानेन्द्र राज पान्डेले जानकारी दिए।
Facebook Comments


























