चितवन, पुस १५ । रत्ननगर १० शुभप्रभात टोलका सामाजिक ब्यक्तीत्व राजु राउतले गायत्री हरिहर मन्दिरमा निर्माण भईरहेको धर्मशालाई रु. २५ हजार १ सय नगद सहयोग गरेका छन्। साथै सोही टोलका सामाजिक अभियन्ता ज्ञानेन्द्र राज पान्डेले पनि धर्मशाला निर्माणमा लागि रु. ५ हजार १ सय ११ रुपैँया सहयोग गरेकाछन्। रकम सहयोग गर्ने व्यक्तिहरुलाई रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले प्रमाणपत्र दिदै सम्मान गरेकी थिइन्।

Facebook Comments


























