काठमाडौं, पुस ६ । एनएमबि बेैंकल लिमिटेडले गत आ.व को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ। बैकको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आ.व को नाफाबाट १६.२० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। जसमा १३ प्रतिशत बोनस शेयर रहेको छ भने ३.२० प्रतिशत नगद लाभांश रहेको छ। राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश प्राप्त गर्ने छन्।
Facebook Comments


























