काठमाडौं, पुस ४ । सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आज मतदान भइरहेको छ। बिहान ८ बजेदेखि सुरू मतदान दिउँसो २ बजेसम्म जारी रहने सर्वोच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काले बताए। निर्वाचनमा वरिष्ठ अधिवक्ताद्वय रविनारायण खनाल र पूर्णमान शाक्यका छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा छन्।
Facebook Comments


























