काठमाडौं, पुस १ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलवार जारी संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशबारे धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको पदाधिकारी र पूर्व पदाधिकारी बैठक शुरू भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुरु भएको बैठकले अध्यादेशबारे धारणा सार्वजनिक गर्नेछ।
Facebook Comments


























