मंसिर २८ । २०२० को अन्तिम सूर्यग्रहण सोमवार, १४ डिसेम्बरमा लाग्दै छ। यो सूर्यग्रहण वृश्चिक राशि र मिथुन लग्नमा लाग्नेछ। नेपालबाट भने यसको दृश्य नदेखिने बताइएको छ। यो वर्षको अन्तिम सूर्यग्रहण १४ डिसेम्बर साँझ ७ बजेर १८ मिनेटदेखि राती १२ बजेर २३ मिनेटसम्म लाग्नेछ।
यो ग्रहणको कूल अवधि लगभग ५ घण्टाको हुनेछ। यो दक्षिण अफ्रिका, अधिकांश दक्षिण अमेरिका, प्रशान्त महासागर, अटलान्टिक र अन्टार्कटिकामा पूर्णरुपमा देखिनेछ।
Facebook Comments


























