मंसिर २८ । रुसको उत्तरी भाग चेचन्यामा ४.७ म्यागनिच्युट भूकम्पको धक्का महसुस भएको छ। आज आइतबार उक्त क्षेत्रमा ४.७ म्यागनिच्युटको भूकम्पको धक्का महसुस भएको हो।
उक्त विषयको जानकारी यूरोपीय भूमध्य भूकंपीय केन्द्रले दिएको हो। भूकम्पको केन्द्रबिन्दू चेचान्याको दक्षिणी भागमा करिब १० कि.मीको गहिराइमा गएको हो। एजेन्सी
Facebook Comments


























