मंसिर १७ । भारत र अष्ट्रेलियाबीचको वन डे सीरीजको तेश्रो र अन्तिम म्याच क्यानबेरामा भईरहेको छ। टस जितेर पहिला ब्याटिङ गरेको भारतले अष्ट्रेलियासामू निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३०३ रनको लक्ष्य दिएको छ।
भारतका लागि शिखर धवनले १६, शुभमन गिलले ३३, कप्तान विराट कोहलीले ६३, श्रेयस अय्यरले १९, लोकेश राहुलले ५, हार्दिक पाण्डेले नटआउट ९२ र रविन्द्र जडेजाले नटआउट ६६ रनको योगदान दिए।
Facebook Comments


























