रौतहट, मंसिर १६ । रौतहटमा एक युवकको हत्या भएको छ। वृन्दावन नगरपालिका-३ का १८ वर्षीय नन्दकिशोर रामको गएराति हत्या भएको हो। उनलाई छिमेकी १९ वर्षीय रवि रामले सामान्य विवादमा चक्कु प्रहार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए।
प्रहरीले रविलाई नियन्त्रणमा लिएको छ। उनीविरुद्ध प्रहरीले मंगलबार कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धानको लागि म्याद थप अनुमति लिने तयारी गरेको छ।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











