काठमाडौं, मंसिर १० । आज (बुधबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक नियमित कार्यतालिका अनुसारकै भएको बताइएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समयपछि बस्ने मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामा छलफल हुने बताइएको छ।
Facebook Comments


























