मंसिर ५ । गायक कृशल कँडेल र मिनराज पौडेलले आफ्नो नयां गित ‘एक चुम्मा’ लिएर दर्शक माझ ल्याएका छन् ।
जसमा शब्द र संगित नृपेश उप्रेतीको रहेको छ भने संगित संयोजन पुरुषेत्तम सुवेदीको रहेको छ र भिडियोमा कृशल कँडेल, सन्ध्या कोईराला र प्रतिक उप्रेतीको अभिनय रहेकोछ। भिडियोलाई निर्देशन, सम्पादक र कलर संयोजन शक्ति प्रज्जवल घिमिरे गरेको छ र क्यामेरा नमराज घिमिरेको रहेको छ।
सो म्युजिक खुशि ईन्टरटेईमेन्ट (Khushi Entertainment) youtube channel मा हेर्न सकिने छ।
Facebook Comments


























